कांग्रेसी महिलाले दिए राष्ट्रपति भण्डारीलाई दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तुरुन्त प्रमाणीकरण गर्न कांग्रेस निकट भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरुले विज्ञप्ति प्रकाशित गरी आग्रह गरेका छन् । नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ” भन्ने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रिय … Continue reading कांग्रेसी महिलाले दिए राष्ट्रपति भण्डारीलाई दबाब